द्वन्द्वकालमा मारिएका राष्ट्रसेवकलाई एकमुष्ट सहिद घोषणा
काठमाडौं । सरकारले सशस्त्र द्वन्द्वमा मारिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई एकमुष्ट सहिद घोषणा गरेको छ । सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणाको नीतिगत निर्णय गरेको हो । सरकारका...