संघीय संसदको अन्तरिम कार्यविधि पहिलो बैठकले पारित गर्ने
काठमाडौँ । संघीय संसद बैठक सञ्चालनका लागि ‘संसद नियमावली’ नबनुन्जेलसम्म आवश्यक पर्ने अन्तरिम कार्यविधि संसदको पहिलो बैठकले पारित गर्ने भएको छ । संघीय संसद सचिवालयले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल...