मिल्यो भागबण्डाको कुरा: एमालेलाई १० र माओवादीको भागमा ७ मन्त्रालय
काठमाडौं । एमाले र माओवादीकाबीच मन्त्रालय भागवण्डाको कुरा मिलेको छ । बिहीबार बालुवाटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भागवण्डा टुंग्याएका हुन् । एमालेले अर्थ तथा योजना,...