प्रदेशमा खटिएका आठ सय कर्मचारीमध्ये ७० प्रतिशत पुगेनन्
काठमाडौं । सरकारले प्रदेशमा खटाएका कर्मचारीमध्ये ७० प्रतिशत कर्मचारी कार्यथलोमा पुगेका छैनन् । सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय र अन्य ६ वटा मन्त्रालयमा गरि आठ सय...