भष्ट्राचारमा सुन्य सहनशीलताको नीति लिने प्रधानमन्त्री ओलीको उद्घोष
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता ब्यवहारमा नै लागू गर्ने बताएका छन् । ‘भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने कुरा मात्रै होइन कार्यान्वयन गर्ने हो’ उनले भने ।...