सुस्तायो नेपाल–चीन जोड्ने सडक, ७ वर्षमा बल्ल १८ किलोमिटर ट्याक
काठमाडौं । सात वर्षअघि निर्माण सुरु भएको दार्चुला–तिंकर सडक निर्माण योजनाको काम कछुवा गतिमा हुँदा दार्चुलावासीको चाँडै नै राष्ट्रिय सडक सञ्जालमा जोडिने आशा हराउँदै गएको छ । सडक बनेपछि तिंकर...