अदालतको आदेश स्वागतयोग्य, अनसनबारे बिहीबार निर्णय लिने डा. केसीको भनाइ
काठमाडौं । डा.गोविन्द केसीले अदालतको फैसलालाई सकारात्मक भनेका छन् । अदालतको फैसलालाई सकारात्मक भएको बताउँदै अदालतको आदेशपछि अब के गर्ने भन्ने विषयमा भोलिसम्ममा निर्णय लिने डा. केसीले बताए । “जुन...