सहकारीलाई सक्षम बनाउन नयाँ ऐन ल्याउने तयारीमा मन्त्रालय
काठमाडौँ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थालाई सक्षम र उत्तरदायी बनाउन सकहारीसम्बन्धी नयाँ ऐन ल्याउने तयारी गरेको छ । सीमित सहकारीका गल्तीका कारण सिंगो सहकारी क्षेत्र बदनाम भएको...