कैलाली घटनाको मुद्दा फिर्ता लिनाको कारण देखाऊ: अदालत
काठमाडौँ । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका आरोपितको मुद्दा फिर्ता लिने निर्णयको कारण देखाउन सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले उक्त मुद्दा...