निर्वाचन सफल बनाउन कुनै कसर बाँकी नराख्न प्रधानसेनापतिको निर्देशन
काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरेका छन्। जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व...