राष्ट्रपतिसँग अमेरिकी कंग्रेसका सदस्यको भेट
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा डेमोक्रेटिक पार्टीकी नेत्री एवम् पूर्वसभामुख नान्सी पेलोसी नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतल...