थाइल्याण्ड–नेपाल संयुक्त आयोगको पाँचौँ बैठक शीघ्र हुने थाइ राजदूतको अपेक्षा
काठमाडौँ । नेपाल र थाइल्याण्डबीचको बहुआयमिक सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै मुलुकबीच सचिवस्तरमा स्थापना भएको संयुक्त आयोगको बैठक शीघ्र हुने अपेक्षा थाइ राजदूतले व्यक्त गरेका छन् । नेपाल विश्वसम्बन्ध परिषद्ले...