सिडिओ खटाउँदा मन्त्रालय र विभागका कर्मचारीलाई प्राथमिकतामा, यस्तो छ कार्यविधि
काठमाडौँ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा काम काजमा खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०८० तयार गरेको छ । नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रमुख जिल्ला...