काठमाडौँको सिडिओमा जितेन्द्र बस्नेत जाँदै
काठमाडौँ । काठमाडौँको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा जितेन्द्र बस्नेत जाने भएका छन् । काठमाडौँका प्रजिअ घनश्याम उपाध्याय मंगलवार सचिवमा बढुवा भएसँगै उनको ठाउँमा गृह मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव बस्नेतलाई मन्त्रालयले...