टोखालाई नमुना नगर बनाउन तल्लीन बि.सी. एक वर्षमा एक दिन पनि बिदा बसेका छैनन्
काठमाडौँ । टोखा नगरपालिकाले विकास पूर्वाधार र प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राखेको छ । २०७१ मंसिर १६ मा स्थापना भएको नगरपालिकाले सम्पूर्ण क्षेत्रलाई समेट्ने गरी आफ्ना गतिविधिलाई अगाडि बढाएको छ । ...