केही फेरबदलसहित २८ सहसचिवको सरुवा प्रमाणीकरण, पत्र बाँड्दै सामान्य
काठमाडौँ । सरकारले सहसचिव सरुवा टुङ्गो लगाएको छ । केही दिन अघि ‘प्रमाणीकरण’ भएको भनिएको प्रस्तावमा तीन जनाको नाम फेरबदल र एक जनाको कार्यालय परिवर्तनपछि मङ्गलवार पत्र वितरण गरेको हो...