टीकापुर सरकारी जग्गा हिनामिना प्रकरण : अख्तियारद्वारा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुरस्थित टीकापुर नगर विकास समितिको जग्गा हिनामिना अभियोगमा २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार (आज) उनीहरुविरुद्ध विशेष...