सरकारी कागजातमा नेपाल संवत् राखिने, यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू
काठमाडौँ । सरकारले सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । सोमबार(आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने...