डिआइजी सिंहको राजीनामा फाइल गृह पुग्यो, स्वीकृत प्रक्रिया अघि बढ्दै
काठमाडौँ । डिआइजी अशोक सिंहले दिएको राजीनामाको फाइल गृह मन्त्रालयमा पुगेको छ । उमेर विवादमा परेका डिआइजी सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा पत्र बुझाउने भनिए पनि केहिबेर अघि मात्रै हेड्क्वाटरबाट...