तत्कालीन ऊर्जा मन्त्री टोपबहादुर र छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौँ । तत्कालीन ऊर्जा मन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँबाट रायमाझीका बाबुछोराविरुद्ध...