भोलि अवकाश हुने शहरी सचिव सिंहले बिदाका दिन मन्त्रालयमा किन डाके खास मान्छे !
काठमाडौँ । भोलि(मङ्गलवार)देखि अनिवार्य अवकाशमा जान लागेको शहरी विकास सचिव डा. रमेश प्रसाद सिंहले सार्वजनिक बिदाका दिन आज निकटस्थ कर्मचारीहरूसँग मन्त्रालयमै ‘विशेष’ भेटघाट गरेका छन् । मङ्गलवारदेखि मन्त्रालय नआउने भएपछि...