बालुवाटारमा जारी शीर्ष नेताको बैठकमा माधव र उपेन्द्र अनुपस्थित
काठमाडौँ। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित भएका छैनन् । गठबन्धनको मोडालिटी बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका...