आइजिपीमा सहमति हुन नसक्दा ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् अझै बस्न सकेन
काठमाडौँ । ११ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक अझै बस्न सकेको छैन । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक(आइजिपी) नियुक्ति मुख्य एजेन्डा रहेको बैठकमा कसलाई बनाउने भन्ने सहमति हुन नसकेपछि ढिलाइ भएको...