दाङको सिडिओमा कुरुम्बाङ, सप्तरीमा आचार्य
काठमाडौँ । गृह मन्त्रालयले दुई जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयका अनुसार दाङको प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा रामबहादुर कुरुम्बाङलाई जिम्मेवारी दिई पठाएको छ भने सप्तरीमा मन्त्रालयकै सहसचिव जयनारायण...