६ सहसचिवको पदस्थापन
काठमाडौँ । सरकारले ६ जना सहसचिवको पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकालेका प्रशासन सेवातर्फका सहसचिवहरूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा पदस्थापन...