कर्मचारी मिलन केन्द्र झापाका अध्यक्षमा युवराज
झापा । कर्मचारी मिलन केन्द्र झापाको साधारणसभाबाट युवराज श्रेष्ठका अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति आज सर्वसम्मत चयन भएको छ । समितिका उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी रुद्रप्रसाद न्यौपाने, नेपाल विद्युत् प्राधिकरण कार्यालय...