बन्दुकधारीको आक्रमणमा परी तीन नाइजेरियाली प्रहरीको मृत्यु
अबुजा । मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य राज्य कोगीको अदावी स्थानीय सरकार क्षेत्रमा भएको...