युक्रेन युद्ध : सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै
कीभ । युक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रुसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी युरोपेली यस...