२७ फाल्गुन २०७८, शुक्रबार
कोभिडको खोपमा सबैको पहुँच र अधिकार रहेको संयुक्त राष्ट्रसङ्घको भनाई
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले कोभिड–१९ को रोकथामका लागि कोभिड विरुद्धको खोप सबैलाई उपलब्ध हुनुपर्ने बताएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको बिहीबारको बैठकले सो कुरामा जोड दिएको हो ।...