पाकिस्तानको राष्ट्रिय सभाले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने
इस्लामाबाद । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसदले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले यसअघि विपक्षी...