श्रीलङ्काको क्रिकेट रङ्गशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु
कोलम्बो । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । रङ्गशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मंगलबार बेलुका हात्तीले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । हाम्बान्तोतामा...