मध्यपूर्वसम्बन्धी भ्रामक सूचना फैलाएको आरोपमा युएईमा एक नेपालीसहित १० जना पक्राउ
काठमाडौँ। मध्यपूर्व क्षेत्रमा जारी तनावका विषयमा कृत्रिम बुद्धिमत्ता (एआई)को दुरुपयोग गरी भ्रामक सामग्री प्रसारण गरेको आरोपमा संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीसहित १० जना पक्राउ परेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम गल्फन्युजले...