अन्तर्राष्ट्रिय कच्चा तेल महँगिँदा श्रीलंकाले बढायो पेट्रोल र डिजेलको मूल्य
कोलम्बो । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार उतारचढाव भइरहेको अवस्थाबीच श्रीलंकाले देशभर लागू हुने गरी इन्धनको खुद्रा मूल्य वृद्धि गरेको छ । सरकारी स्वामित्वको...