अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान
बेइजिङ । चीनले अफगानिस्तान र पाकिस्तानलाई शान्त रहन संयमता अपनाउन र जति सक्दो छिटो वार्ताको माध्यमबाट युद्धविराम गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले मंगलबार आह्वान गरेका छन् । हालैको अफगानिस्तान–पाकिस्तान...