अमेरिका-इरान संवादपछि आक्रमण स्थगनको घोषणा
काठमाडौँ । अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा भएको कूटनीतिक संवाद सकारात्मक दिशामा अघि बढेको संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताबाट उपलब्धि हासिल भएको जनाउँदै इरान लक्षित सैन्य गतिविधि...