क्यालिफोर्नियामा २० को शव भेटियो, १४ अझै बेपत्ता
लस एन्जेलस । अमेरिकाको दक्षिण क्यालिफोर्नियाअन्तर्गत पर्ने सान्टा क्रुज द्वीपमा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका मध्ये २० जनाको शव भेटिएको छ । डुङ्गामा एक्कासी आगलागी भएर सोमबार मध्यरातमा भएको...