विश्वका चारमध्ये एक जना सुरक्षित पिउने पानीबाट वञ्चित : राष्ट्रसंघ
जेनेभा । विश्वभर अझै पनि दुई अर्बभन्दा बढी मानिस सुरक्षित र व्यवस्थित पिउने पानीको पहुँचबाट वञ्चित रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । राष्ट्रसंघले मङ्गलबार प्रकाशित प्रतिवेदनमा सन् २०३० सम्ममा...