चीनको शेन्झाउ २१ ‘कान्छा अन्तरिक्ष यात्री’ लिएर अन्तरिक्षतर्फ प्रस्थान
जिउक्वान, चीन । चीनले शुक्रबार आफ्नो सबैभन्दा कान्छो ताइकोनट (अन्तरिक्ष यात्री) सहित आफ्नो अन्तरिक्ष स्टेशनको लागि शुक्रबार राति प्रस्थान गरेको छ। चीनको अन्तरिक्ष कार्यक्रमको ‘मुकुट रत्न’ मानिने तियाङगाङ अन्तरिक्ष स्टेशनबाट...