इजरायली आक्रमणबाट गाजामा ४४ जनाको मृत्यु
गाजा सिटी, प्यालेस्टिनी क्षेत्र । इजरायली आक्रमणमा परी गाजा पट्टीमा बिहीबार कम्तीमा ४४ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् । दुई महिनाभन्दा लामो नाकाबन्दीपछि अन्ततः गाजामा सहायता फिर्ता आउन थालेको...