१६ फाल्गुन २०८१, शुक्रबार
पाकिस्तानको मदरसामा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु
काठमाडौँ । पाकिस्तानको एक मदरसामा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएका छन् । उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको तालिबान समर्थक धार्मिक...