जगतमानको ट्राफिक अनुभवः ‘सहन सक्ने खुबी हुन्छ तर, आत्मग्लानी भइरहेको हुन्छ’
जगतमान श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी उपरीक्षक हुन् । श्रेष्ठले तीन दशक लामो ट्राफिक प्रहरीको जागिरबाट अनिवार्य अवकास लिएको धेरै भएको छैन । उनी हुँदा देखिको ‘सडक सुरक्षा र दुर्घटना’को विषय...