चालू आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन मन्त्रालयको लक्ष्य
काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले चालू आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन मन्त्रालयको लक्ष्य राखेको छ । सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय...