बजेट २०८२/८३ को तयारी अन्तिम चरणमा, अर्थ मन्त्रालयका प्रकाशनहरु तयार
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित अर्थ मन्त्रालयका प्रकाशनहरुको तयारी अन्तिम चरणमा पुगेको छ। अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरुको प्रगति विवरण, मन्त्रालयगत प्रगति...