राष्ट्रिय सभा : अर्थमन्त्री पौडेलद्वारा बजेट टेबुल
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) टेबल गरेका छन् । बैठकमा अर्थमन्त्री पौडेलले संसदको संयुक्त...