बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य नहुने अर्थमन्त्री पुनको चेतावनी
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक...