उपदान तथा पेन्सन योजनामा लघुवित्त संस्था आबद्ध, कोषसँग सम्झौता सम्पन्न
काठमाडौँ । नागरिक लगानी कोषद्वारा सञ्चालन हुँदै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था औपचारिक रूपमा आबद्ध भएको छ। यस सम्बन्धमा सोमबार आयोजित कार्यक्रममा कोषका कार्यकारी निर्देशक...