अर्थ मन्त्रालयद्वारा आर्थिक स्थिति पत्र सार्वजनिक, दीर्घकालीन लक्ष्यसमेत प्रस्तुत (पुर्णपाठ)
काठमाडौँ । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक अवस्थासम्बन्धी स्थितिपत्र सार्वजनिक गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहणका क्रममा यस्तो प्रतिवेदन तयार गर्ने घोषणा गरेका थिए। सार्वजनिक प्रतिवेदनमा मुलुकको हालको...