नर्भिक अस्पतालद्वारा ४० प्रतिशत लाभांश वितरणको घोषणा
काठमाडौँ । साधारण सेयरको प्राथमिक निष्कासन (आइपिओ)को तयारीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ। नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को...