२४ खर्ब १५ अर्ब पुग्यो राष्ट्रिय गौरवका आयोजनाको लागत
काठमाडौँ । सरकारले आम नागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । ...