२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी ठगी आरोपमा इन्द्रेणी बचत तथा ऋण सहकारीका अध्यक्ष पोखराबाट पक्राउ

अ+ अ-

काठमाडौँ । सहकारी ठगीसम्बन्धी अभियोगमा बाँकेको एक सहकारी संस्थाका अध्यक्षलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

प्रहरीका अनुसार बाँके जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जितेन्द्र थापालाई नियन्त्रणमा लिइएको हो। ४३ वर्षीय थापालाई मंगलबार पोखरा महानगरपालिका-८, सिर्जनाचोक क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका विवरणअनुसार ठगी कसुरमा अनुसन्धान अघि बढाइरहेका बेला अदालतबाट अनुमति प्राप्त पक्राउ आदेश कार्यान्वयन गर्दै उनलाई पक्राउ गरिएको हो। उनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा बुझाइएको बताइएको छ।

0 Comments